शिक्षक आन्दोलनका ‘अफट्रयाक दृश्य’ : कोही काखमा नानीबाबु सुताउँदै, कोही बरफ चुस्दै (तस्वीरहरू)

कोही शिक्षक पिठ्यूँमै नानीबाबु बोकेर प्रदर्शनमा आएका छन् भने कोही सडकमै नाचगान गर्नमा व्यस्त देखिन्छन् ।

शिक्षक आन्दोलनका ‘अफट्रयाक दृश्य’ : कोही काखमा नानीबाबु सुताउँदै, कोही बरफ चुस्दै (तस्वीरहरू)

काठमाडौं । शिक्षा विधेयकविरुद्ध आज तेस्रो दिन पनि शिक्षकहरु आन्दोलनमा छन् । सिंहदरबारमा शिक्षक महासंघका प्रतिनिधि र सरकारबीच वार्ताको प्रयास भइरहँदा शिक्षकहरु भने बानेश्वरको सडकमा भेला भएर प्रदर्शन गरिरहेका छन् ।

कोही शिक्षक पिठ्यूँमै नानीबाबु बोकेर प्रदर्शनमा आएका छन् भने कोही सडकमै नाचगान गर्नमा व्यस्त देखिन्छन् ।

हेर्नुहोस्, नेपालभ्युजका फोटो फोटो पत्रकार सरोज बस्नेतले कैद गरेका केही ‘अफट्रयाक’ तस्वीरहरू–


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved