एसियाली खेलकुदको महिला फुटबलमा नेपालले भियतनामसँग खेल्दै

नेपालभ्युज

एसियाली खेलकुदको महिला फुटबलमा नेपालले भियतनामसँग खेल्दै

काठमाडौं।  १९औँ एसियाली खेलकुदमा नेपाली महिला फुटबल टोलीले आज पहिलो खेल खेल्दै छ ।

चीनको हान्झाउमा नेपाली टोलीले आज भियतनामसँग खेल्न लागेको हो । खेल दिउँसो पौने २ बजे सुरु हुनेछ । यस्तै, नेपालले असोज ८ मा जापानसँग  र असोज ११ मा बङ्लादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल जापान र भियतनामसँगै समूह ‘डी’ मा रहेको छ । जापान विश्वकप विजेता टोली हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved