आन्दोलन छाडेर वार्तामा आउन शिक्षकलाई सरकारको आग्रह

नेपालभ्युज

आन्दोलन छाडेर वार्तामा आउन शिक्षकलाई सरकारको आग्रह

काठमाडौं । सरकारले नेपाल शिक्षक महासंघलाई आन्दोलनका कार्यक्रम छाडेर वार्तामा आउन आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघलाई वार्तामा आउन आग्रह गरेको हो ।

संसदमा दर्ता भएको शिक्षा विधेयकविरुद्ध शिक्षक महासंघले असोज ३ गतेदेखि आन्दोलनको घोषणा गरेको छ । महासंघले विद्यालयमा पठनपाठन नै ठप्प पार्नेसम्मका आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

उनीहरूले विधेयकमा संशोधन गरिनुपर्ने १८ बुँदे माग अघि सार्दै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved