शिक्षक महासंघ

विद्यालय शिक्षा विधेयक: यस्तो छ शिक्षक महासंघले राखेकाे ६१ बुँदे संशोधन प्रस्ताव (संशोधनसहित)

काठमाडौं ।  नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमा ६१ बुँदे संशोधन प्रस्ताव राखेको छ । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बुधबार महासंघले संशोधन प्रस्ताव राखेको हो । महासंघले शिक्षकहरूलाई स्थानीय तह मातहत नराख्न भनेको छ । महासंघले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved