मधेस प्रदेशकी सांसद यादवको निधन

नेपालभ्युज

मधेस प्रदेशकी सांसद यादवको निधन

काठमाडौं । मधेस प्रदेशकी सांसद विन्दु यादवको निधन भएको छ । पाठेघरको मुखको क्यान्सरबाट पीडित यादवको मंगलबार बिहान निधन भएको हो ।

४४ वर्षीया यादव जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय सदस्यसमेत थिइन् ।

सांसद यादवको निधनमा जसपाका नेताहरूले दुःख व्यक्त गरेका छन् ।

 

 


Comment

One thought on “मधेस प्रदेशकी सांसद यादवको निधन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved