नेपालले लियो पाकिस्तानको दोस्रो विकेट

नेपालभ्युज

नेपालले लियो पाकिस्तानको दोस्रो विकेट

काठमाडौं। एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालले दोस्रो विकेट पनि लिएको छ । सातौं ओभरमा पाकिस्तानका ओपनर इमाम उल हक आउट भएका छन् ।

सोमपाल कामीले बलिङ गरिरहेको भए पनि इमाम रन आउट भएका हुन् ।

त्यसअघि करण केसीले पहिलो विकेट लिएका थिए । मुल्तान क्रिकेट स्टेडियममा जारी खेलमा पाकिस्तानले २५ रन बनाउँदा २ विकेट गुमाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved