नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना

नेपालभ्युज

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिया कप क्रिकेटका लागि पाकिस्तानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जितका लागि शुभकामना दिएका छन् ।

बुधबार बिहान नेपाली टीमसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्री दाहालले पाकिस्तानसँग जितको शुभकामना दिएका हुन् ।

शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले खेल क्षेत्रक‍ो विकास र खेलाडीहरूको हीतका निम्ति आफूले सधैँ ध्यान दिएको पनि बताए ।

भर्चुअल बैठकमा नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले आफूहरूले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति दिने बताए ।

नेपालले आज (बुधवार) घरेलु टिम पाकिस्तानसँग खेल्दैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved