मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गयो

नेपालभ्युज

मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गयो
सांकेतिक तस्वीर।

कास्की। कास्कीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

रुपा गाउँपालिकाको निगालझाँप्रमा भएको मोटरसाइकल दुर्घटनामा जमजुङको दुधपोखरीका २९ वर्षका कृष्ण गुरुङ र २५ वर्षका अशोक गुरुङको ज्यान गएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनिहरुलाई अस्पताल लैजानेवित्तिकै गण्डकी अस्पतालले मृत घोषणा गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved