वकिल कार्यालयमा लगेर प्रहरीले हातपात गर्‍यो- सुनिल शर्मा

नेपालभ्युज

वकिल कार्यालयमा लगेर प्रहरीले हातपात गर्‍यो- सुनिल शर्मा

काठमाडौं । नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका कांग्रेस सांसद सुनिल शर्माले सरकारी वकिल कार्यालयमा लगेर प्रहरीले आफूमाथि हातपात गरेको आरोप लगाएका छन् ।

म्याद थपका लागि वकिल कार्यालयमा लैजाँदा प्रहरीले हातपात गरेको शर्माले आरोप लगाएका हुन् ।

उनले कार्यालयबाट निस्कँदै गर्दा आफूमाथि हातपात भएको बताएका हुन् ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले बिहीबार पक्राउ गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved