कर्णालीको अख्तियारमा स्थानीय तहका उजुरीको चाङ, कहाँको कति ? (सूचीसहित)

कर्णालीको अख्तियारमा स्थानीय तहका उजुरीको चाङ, कहाँको कति ? (सूचीसहित)

सुर्खेत । कर्णालीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय तहसम्बन्धी उजुरी सबैभन्दा धेरै परेका छन् ।

यहाँ आर्थिक वर्ष २०७९/०८० मा स्थानीय तहसम्बन्धी उजुरी सबैभन्दा धेरै परेका हुन् ।

कर्णालीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेशभरका १० जिल्लासहित लुम्बिनीको रुकुमपूर्व गरी ११ जिल्ला हेर्ने गर्छ ।

कर्णालीका ७९ र रुकुमपूर्वका ३ स्थानीय तहका कुल एक हजार ३९४ उजुरी परेकोमध्ये ७८३ उजुरी फछर्यौट भएको र ६११ उजुरी बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधिकारी रत्नचन्द्र गौतमले जानकारी दिए ।

हेर्नुहोस्, कुन स्थानीय तहका कति उजुरी परे ? कति फछ्यौट भए र कति बाँकी छन् ?

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved