काखे बच्चासहित सहकारीपीडित आन्दोलनमा, सडक अवरुद्ध गर्न खोज्दा प्रहरीसँग झडप (फोटोहरू)

विभिन्न माग राख्दै निरन्तर आन्दोलन गर्दै आइरहेका सहकारी पीडित र  प्रहरीबीच बिजुली बजारमा क्रममा झडप भएको छ। माइतीघरमा भेला भएका सहकारी पीडितले मूल सडक बन्द गराउन खोजेपछि बढ्दा प्रहरीले रोक्न खोज्दा झडप भएको हो।

काखे बच्चासहित सहकारीपीडित आन्दोलनमा, सडक अवरुद्ध गर्न खोज्दा प्रहरीसँग झडप (फोटोहरू)

काठमाडौं। विभिन्न माग राख्दै निरन्तर आन्दोलन गर्दै आइरहेका सहकारीपीडित र प्रहरीबीच बिजुली बजारमा झडप भएको छ।

माइतीघरमा भेला भएका सहकारी पीडितले मूल सडक बन्द गराउन खोजेको र प्रहरीले रोक्न खोज्दा झडप भएको हो।

प्रहरीले प्रदर्शनकारीलाई रोकेपछि धकेलाधकेल भयो। त्यससँगै झडपको अवस्था अवस्था  सिर्जना भएको हो। सहकारीले पैसा खाएर भागेपछि बचत फिर्ताको माग राख्दै सहकारी बचतकर्ता पीडित आन्दोलनमा उत्रिएका हुन्।

सहकारीबाट ठगिएका पीडितले बचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै माईतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन्।

हेर्नुहोस बिहीबारको प्रदर्शन :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved