कोरम नपुगेपछि लेखा समितिको बैठक स्थगित

नेपालभ्युज

कोरम नपुगेपछि लेखा समितिको बैठक स्थगित
फाइल तस्वीर ।

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ ।

शुक्रबारका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको हो ।

२६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्छ । आज १३ जना मात्रै सदस्य उपस्थित भएकाले समिति बैठक स्थगित भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved