बानेश्वरमा लघुवित्त पीडितले ‘ब्यारिकेट’ तोड्ने प्रयास गरे (तस्वीरहरु)

निषेधित क्षेत्र छुट्याउन राखिएको ब्यारिकेट तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच केहीबेर घम्साघम्सी भएको थियो।

बानेश्वरमा लघुवित्त पीडितले ‘ब्यारिकेट’ तोड्ने प्रयास गरे (तस्वीरहरु)

काठमाडौं । केही सातादेखि आन्दोलनरत लघुवित्त पीडितले आज बानेश्वरको ‘ब्यारिकेट’ तोडेका छन् । माइतीघरदेखि जुलससहित बानेश्वर पुगेका प्रदर्शनकारीले ‘ब्यारिकेट’ तोडेका हुन् ।

निषेधित क्षेत्र छुट्याउन राखिएको ब्यारिकेट तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच केहीबेर घम्साघम्सी भएको थियो। आजको प्रदर्शनमा लघुवित्त पीडितको उल्लेख्य उपस्थिति थियो ।

देशभरका लघुवित्तपीडित माइतीघरमा भेला भएर निरन्तर प्रदर्शन गरिरहेका छन् । हेर्नुहोस तस्वीरहरु : 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved