सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

नेपालभ्युज

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं। आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको बजार भाउ तय गर्दै  प्रतितोला २०० रुपैयाँले वृद्धि भएको जनाएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ ।

आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घले आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १४ सय ५५ रुपैयाँ कायम छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved