प्रधानमन्त्री प्रचण्ड र कतारका राजदूतबीच भेटवार्ता, आपसी हितका विषयमा छलफल

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्ड र कतारका राजदूतबीच भेटवार्ता, आपसी हितका विषयमा छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल–हइलले शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सो अवसरमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषय छलफल भएको बताइएको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved