सीतालाई श्रद्धाञ्जलि दिन नेता तथा कूटनीतिज्ञ पेरिसडाँडामा (तस्वीरहरू)

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत पत्नी सीता दाहाललाई अन्तिम श्रद्धाञ्जलि दिन ठूला दलका शीर्षस्थ नेता माओवादी मुख्यालय पेरिसडाँडा पुगेका छन् ।

सीतालाई श्रद्धाञ्जलि दिन नेता तथा कूटनीतिज्ञ पेरिसडाँडामा (तस्वीरहरू)

काठमाडौं। प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत पत्नी सीता दाहाललाई अन्तिम श्रद्धान्जलि दिन ठूला दलका शीर्षस्थ नेता माओवादी मुख्यालय पेरिसडाँडा पुगेका छन्।

बुधबार बिहान निधन भएकी सीतालाई श्रद्धान्जलिसँगै प्रचण्डलाई समवेदना दिन एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधनमन्त्री माधवकुमार नेपाल, एमाले नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, माओवादी नेता मोहन वैद्य किरणलगायत थुप्रै नेता, कार्यकर्ता पेरिसडाँडा पुगेका हुन्।

सीताको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि पेरिसडाँडामा रखिएको छ।

सीताको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ।

 

   


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved