सेयर बजारमा फेरि गिरावट, २ अर्ब ८५ करोडको मात्रै कारोबार

नेपालभ्युज

सेयर बजारमा फेरि गिरावट, २ अर्ब ८५ करोडको मात्रै कारोबार

काठमाडौं। मंगलबार नेप्सेमा सामान्य गिरावट आएको छ। दिनभरि उतारचढाव भएको नेप्से परिसूचक ४.७३ अंकले घटेर बन्द भएको हो ।

आज २ अर्ब ८५ करोड रुपैयाँ बराबरको ७९ लाख ८८ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, परिसूचक घट्दा १३८ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ७९ वटा कम्पनीको सेयर मूल्यमा भने सुधार आएको छ । यसबाहेक ८ कम्पनीको सेयर मूल्य स्थिर छ ।

परिसूचक घटे पनि ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सुधार आएको छ । आज नेप्सेमा कारोबार भएका ४ समूहको सूचक बढेको छ । बाँकी सबै समूहको सूचक घटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved