उद्धारटोली पुग्दा यस्तो देखियो हेलिकोप्टर दुर्घटनास्थल

हेलिकोप्टर दुर्घटनास्थल सोलुखुम्बुको लामजुरामा उद्धार टोली पुगेको छ । उद्धारटोलीले हेलिकोप्टर क्षतविक्षत स्थितिमा फेला परेको छ ।

नेपालभ्युज

उद्धारटोली पुग्दा यस्तो देखियो हेलिकोप्टर दुर्घटनास्थल

काठमाडौं । हेलिकोप्टर दुर्घटनास्थल सोलुखुम्बुको लामजुरामा उद्धार टोली पुगेको छ । उद्धारटोलीले हेलिकोप्टर क्षतविक्षत स्थितिमा फेला परेको छ ।

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर मंगलबार दुर्घटना भएको हो ।

दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकोप्टरमा सवार ६ जनाको नै मृत्यु भएको छ । मृत्यु हुनेमध्ये पाँच यात्रु मेक्सिन नागरिक भएको पुष्टि भएको छ । हेलिकोप्टरका क्याप्टेन चेत गुरुङको पनि घटनास्थलमै मृत्यु भएको छ ।

बिहान करिब १० बजे उक्त हेलिकोप्टर काठमाडौंका लागि उडेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved