हेलिकोप्टर दुर्घटना

सरकारले हेलिकोप्टर दुर्घटनाबारे छानबिन गर्न समिति बनाउने

काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ । मंगलबार जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले दुर्घटनाको अध्ययनका लागि छानबिन समिति बनाउने बताएका हुन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved