अभिनेता सारुक ताम्राकार मृत भेटिए, आत्महत्या हुनसक्ने प्रहरीको शंका

नेपालभ्युज

अभिनेता सारुक ताम्राकार मृत भेटिए, आत्महत्या हुनसक्ने प्रहरीको शंका

काठमाडौं । चलचित्र अभिनेता सारुक ताम्राकार मृत भेटिएका छन् । ताम्राकार गएराति ११ बजेतिर आफ्नै घर रातोपुलमा झुण्डिएको अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

सारुकको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । उनको मृत्युको कारणबारे नखुलेको तर झुण्डिएको अवस्थामा भेटिएका आत्महत्याको शंका गरिएको प्रहरीको भनाई छ ।

सारुकले ‘रानी’, ‘मेरी मामु  र ‘इन्टु मिन्टु लण्डन नामक चलचित्रमा  अभिनय गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved