प्रधानमन्त्रीको राजीनामा माग्दै संसद् अवरुद्ध (तस्वीरहरू)

प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान छ ।

प्रधानमन्त्रीको राजीनामा माग्दै संसद् अवरुद्ध (तस्वीरहरू)

काठमाडौं। विपक्षी दलहरूको अवरोधका कारण संसद अवरुद्ध  भएको छ ।

प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक-पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरू एमाले, रास्वपा र राप्रापाका सांसदहरूले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका छन् ।

आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा सांसदहरूले आपत्ति जनाएका थिए ।

प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved