प्रधानमन्त्रीको राजीनामा

राष्ट्रियसभामा एमालेको आज पनि अवरोध

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि राष्ट्रियसभामा अवरोध गरेको छ । दिउँसो १ बजे बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरुले उठेर विरोध जनाएका हुन् । एमालेले बुधबार पनि राष्ट्रियसभामा अवरोध गरेको थियो । एमालेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved