कोशीमा जसपा तटस्थ बस्ने

नेपालभ्युज

कोशीमा जसपा तटस्थ बस्ने

काठमाडौं । कोशी प्रदेशमा जसपा तटस्थ बस्ने भएको छ । एकजना सांसद रहेको जसपाले मुख्यमन्त्री हिक्मत कार्कीको पक्ष–विपक्षमा नै मत नहाल्ने निर्णय गरेको हो ।

बहुमतको लागि ५७ जना सांसद आवश्यक रहेकोमा मुख्यमन्त्री कार्कीको पक्षमा एमाले राप्रपाका ४६ जना सांसद छन् ।विपक्षी दलसँग पनि सभामुखबाहेक जम्मा ४६ सिट रहेको छ

कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको ९सभामुख सहित० १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसद रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved