६ महिनामा सरकारले दाबी गरेका ७७ उपलब्धि (सूचीसहित)

नेपालभ्युज

६ महिनामा सरकारले दाबी गरेका ७७ उपलब्धि (सूचीसहित)
  फाइल तस्विर

काठमाडौं। सरकारले ६ महिने कार्यकालमा ७७ वटा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरेको छ । सरकारले जलविद्युत् आयोजनाहरू बन्नु र बिजुली विस्तार हुनुलाई आफ्नो सबैभन्दा महत्त्वपूर्ण काम ठानेको छ ।

पोखरा र लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुदेखि भ्रष्टाचारका अभियुक्तलाई कानुनी दायरमा ल्याउनुसम्मलाई सरकारले उपलब्धिको सूचीमा राखेको छ ।

हेर्नुहोस्, सरकारले दाबी गरेका ७७ उपलब्धिको सूची


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved