बजेट बहुमतले पारित

सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गरेको बजेट बहुमतले पारित भएको छ । बजेटको पक्षमा १४७ मत पर्यो भने विपक्षमा १०८ मत मात्रै पर्यो ।

नेपालभ्युज

बजेट बहुमतले पारित

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गरेको बजेट बहुमतले पारित भएको छ ।

बजेटको पक्षमा १४७ मत पर्यो भने विपक्षमा १०८ मत मात्रै पर्यो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले बजेटको विपक्षमा मत हालेका थिए।
जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा.प्रकाश शरण महतले आर्थिक वर्षका लागि १७ खर्ब ९३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट पेश गरेका थिए।
यसअघि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरुले बजेट संशोधन नभए पास हुन नदिने बताउँदै आएका थिए।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved