बजेट पारित गर्ने भोलिको संसदमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्वीप

नेपालभ्युज

बजेट पारित गर्ने भोलिको संसदमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्वीप

काठमाडौं । बजेट पारित गर्नका लागि बुधबार बस्ने संसद बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ ।

जोडतोडका साथ बजेट संशोधनसहित पारित हुनुपर्ने तर्क उठिरहेका बेला कांग्रेसले आफ्ना सांसदलाई यस्तो ह्वीप जारी गरेको हो ।

कांग्रेसले ह्वीप जारी गरिएको पत्रमा भनिएको छ, ‘असार १३ गते बिहान ११ः०० बस्ने प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०५० ९ आ।ब। २०८० ८ १ को बजेट० निर्णयार्थ प्रस्तुत हुने हुँदा उक्त दिनको बैठकमा अनिवार्य उपस्थित हुन, विनियोजन विधेयक, २०८० को पक्षमा मतदान गर्न र तटस्थ नरहन यो ह्वीप जारी गरिन्छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved