संसद बैठक आज पनि बस्दै, मन्त्रीहरुले जवाफ दिने

नेपालभ्युज

संसद बैठक आज पनि बस्दै, मन्त्रीहरुले जवाफ दिने
फाइल तश्वीर

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज सोमबार पनि बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्नेछ ।

आजको बैठकमा पनि विभिन्न मन्त्रीहरुले बजेटबारे उठेका प्रश्नको जवाफ दिनेछन् । अर्थमन्त्री डा प्रकाशशरण महतले गएको जेठ १५ गते संसदमा पेश गरेको बजेटमा २२ गतेदेखि छलफल सुरु भएको थियो ।

सत्तारुढ दलकै केही सांसदले बजेट जस्ताको त्यस्तै पास हुन नदिने बताएपछि महत समस्यामा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved