९०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपालभ्युज

९०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  हिजोको तुलनामा आज ९०० रुपैयाँले मूल्य बढेको हो ।

मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँ कायम भएको छ । यससँगै महासंघका अनुसार चाँदीको मूल्य तोलामा १४ सय २० रुपैयाँ कायम छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved