धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा ‘प्रेसराइज फेल’, काठमाडौं फिर्ता

जहाज काठमाडौंमा सुरक्षित अवतरण भएको छ। बिहान धनगढीका लागि उडान भरेको जहाज प्राविधिक समस्या देखिएपछि काठमाडौंमै फिर्ता आएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए।

नेपालभ्युज

धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा ‘प्रेसराइज फेल’, काठमाडौं फिर्ता

काठमाडौं। काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको ‘प्रेसराइज फेल’ भएपछि यतै फिर्ता आएको छ। मंगलबार बिहान काठमाडौं नै अवतरण गरिएको त्रिभुवन विमानस्थलले जनाएको हो।

जहाज काठमाडौंमा सुरक्षित अवतरण भएको छ। बिहान धनगढीका लागि उडान भरेको जहाज प्राविधिक समस्या देखिएपछि काठमाडौंमै फिर्ता आएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए।

‘‘जहाज बाहिर र भित्रको अक्सिजन मेनटेन गर्ने सिस्टममा समस्या आएको थियो, यात्रुलाई अर्काे जहाजबाट गन्तब्यमा लगिएको छ’’ सिटौलाले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved