म्याग्दीमा अचानक आएको भेलले बगाउँदा महिलाको ज्यान गयो

नेपालभ्युज

म्याग्दीमा अचानक आएको भेलले बगाउँदा महिलाको ज्यान गयो
सांकेतिक तस्वीर

म्याग्दी ।  म्याग्दीमा सोमबार दिउँसो अचानक आएको भेलले बगाउँदा एक महिलाको ज्यान गएको छ  ।

रघुगंगा गाउँपालिका–६ पाखापानीको नाङ्गे जङ्गलको खोल्सामा घाँस काट्न गएकी २४ वर्षीया हरिमाया शेरपुन्जाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

अर्की एक जना महिला घाइते भएकी छन् ।  उनिहरु घाँस काटेर फर्कने क्रममा एक्कासी ठूलो पानीसहित खोल्सामा भेल आएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved