परिवारसहित नेपालगञ्ज पुगे रेशम, टीकापुर जाँदै

नेपालभ्युज

परिवारसहित नेपालगञ्ज पुगे रेशम, टीकापुर जाँदै

नेपालगञ्ज। टीकापुर घटनामा दोषी ठहर भइ आजीवन काराबासमा रहेका रेशम चौधरी सोमबार रिहा भएपछि नेपालगञ्ज आइपुगेका छन् । १६औं गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी बिहान ८ बजे अगावै छुटेका थिए ।

यसपछि उनी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमन्त्रीसमेत रहेकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरीसहित नेपालगञ्ज आएका हुन् । श्री एयसलाइन्सको नियमित उडानमार्फत यहाँ आइपुगेका उनी अब बर्दियाको राजापुर हुँदै टीकापुर पुग्नेछन् ।

टीकापुरमा उनलाई भव्य स्वागत गर्ने कार्यक्रम तय भएको छ ।

तस्वीरहरू


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved