पूर्वराजा शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता

नेपालभ्युज

पूर्वराजा शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता

काठमाडौं । नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह र भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच  भेटवार्ता भएको छ ।

पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकले उनिहरुबिच भेटवार्ता भएको विज्ञप्तिमार्फत जानकारी दिएका हुन्  ।

लखनउमा भएको उक्त भेटवार्ता  सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको विज्ञप्तिमा जनाइएको छ ।

भेटवार्तामा पूर्वराजपरिवारका सदस्यहरु पनि सहभागी रहेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved