याेगी आदित्यनाथ

पूर्वराजा शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता

काठमाडौं । नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह र भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच  भेटवार्ता भएको छ । पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकले उनिहरुबिच भेटवार्ता भएको विज्ञप्तिमार्फत जानकारी दिएका हुन्  । लखनउमा भएको उक्त भेटवार्ता  सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved