आईएमई पेले क्युआर भुक्त्तानीमा रिवार्ड पोइन्ट दिने

नेपालभ्युज

आईएमई पेले क्युआर भुक्त्तानीमा रिवार्ड पोइन्ट दिने

काठमाडौं। आईएमई डिजिटल सोलुसन लिमिटेडको “आईएमई पे” ले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको छ ।

यसै क्रममा ग्राहक वर्गलाई विद्युतीय तथा क्युआर भुक्तानीतर्फ प्रेरित गर्ने उद्देश्यका साथ आइएमई पेले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको हो । सो भुक्तानी बाहेक आइएमई पेले अन्य विभिन्न सुविधामा पनि रिवार्ड पोइन्ट दिने छ। रिवार्ड पोइन्ट जुनसुकै किसिमको क्युआर भुक्तानीमा समेत पाउन सकिने छ।

सो रिवार्ड पोइन्ट कारोबार गर्दै जादा जोडिदै जानेछ र भविष्यमा ग्राहकले रिवार्ड पोइन्ट रिडिम पनि गर्न सक्नेछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved