क्युआर भुक्त्तानी

आईएमई पेले क्युआर भुक्त्तानीमा रिवार्ड पोइन्ट दिने

काठमाडौं। आईएमई डिजिटल सोलुसन लिमिटेडको “आईएमई पे” ले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको छ । यसै क्रममा ग्राहक वर्गलाई विद्युतीय तथा क्युआर भुक्तानीतर्फ प्रेरित गर्ने उद्देश्यका साथ आइएमई पेले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको हो । सो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved