सामसुङले ल्यायो ग्यालेक्सी एम१४ बजारमा, यस्ता छन् विशेषता

नेपालभ्युज

सामसुङले ल्यायो ग्यालेक्सी एम१४ बजारमा, यस्ता छन् विशेषता

काठमाडौं। ५० एमपीको ३ वटा क्यामरा र ५ एनएमप्रोसेसरसँगै सामसुङले ल्यायो M14 5G छन् बजारमा उपलब्ध रहेको छ । स्मार्टफोन ब्रान्ड सामसङले ५० एमपीको ३ वटा क्यामरा, ६००० एमएएच ब्याट्री, ५ एनएम प्रोसेसरको साथ अन्य अरु पनि धेरै विषेशताहरू भएको ग्यालेक्सी एम १४ छन् मोबाइल बजारमा उपलब्ध गराएको छ ।

ग्यालेक्सी एमसिरिजले सदैव हाम्रा ग्राहकहरूको माया प्राप्त गर्दै आएको छ । यही विरासत कायम राख्दै ग्यालेक्सी एम १४ ५जी मोडल प्रस्तुत गर्न पाउँदा कम्पनीले खुसी महसुस गरेको छ ।

यो मोडल ५० एमपीको ३ वटा क्यामरा, ५ एनएम प्रोसेसर, ६००० एमएएच ब्याट्री, र ५जी ब्याण्डलाई साथ भविष्यको लागि पनि तयार रहेको मोन्स्टर ५जी डिभाइस हो । मोबाइलको बारेमा जानकारी दिँदै सामसङ नेपाल, मोबाइल बिजनेसका डाइरेक्टर प्रणय रत्न स्थापितले भने ।

मोन्स्टर क्लिक्स

ग्यालेक्सी एम १४ ५जीमा ५० एमपीका ३ वटा क्यामराहरू रहेका छन् । एफ १.८ लेन्सले कम प्रकाशमा पनि उच्च गुणस्तरका साथ फोटो खिच्न सक्षम बनाउँदछ । यस्तै,यसमा सेल्फि खिच्नका लागि १३ एमपीको फ्रन्टक्यामरा जडित छ । यसैले कुनै पनि बेला ग्यालेक्सी एम १४ ५जीको अद्भुत क्यामराले तपाईंलाई शानदार फोटोहरू दिलाउनेछ ।

मोन्स्टर पावर

यसमा भएको विशाल ६००० एमएएच ब्याट्रीले ग्यालेक्सी एम १४ ५जीलाई “पावर मोन्स्टर”बनाइदिएको छ, जुन बिनाचार्ज २ दिनसम्म लगातार चल्न सक्छ । तपाईंले मोबाइलको ब्याट्री जीवनको कुनै परवाहन गरी घण्टौंसम्म लगातार ब्राउज एन्ड बिन्ज गर्न सक्नुहुनेछ । स्मार्टफोनले २५ वाटकोतीव्र चार्जिङ्गलाई पनि सपोर्ट गर्ने भएकोले तपाईंको फोन छिट्टै चार्ज हुनसक्छ ।

मोन्स्टर पर्फरमेन्स

ग्यालेक्सी एम १४ ५जी “पर्फरमेन्स मोन्स्टर”पनिहो, जसमाअग्रणी ५ एनएमएक्जिनस १३३० प्रोसेसर जडित छ । यो चिपसेटले प्रयोगकर्ताहरूलाई कुनै बाधाबिना बहु कार्यहरू गर्न मद्दत गर्दै उत्कृष्ट पर्फरमेन्स प्रदान गर्दछ । यसमा पावर गुणदायक सीपीयू संरचना छ र यसले उत्कृष्ट गेमिङ्ग अनुभवका लागि सहज र थ्रीडी ग्राफिक्स उपलब्ध गराउँछ । ग्यालेक्सी एम १४ ५जीमाभएको र्‍याम प्लस् विशेषताले १२ जीबीसम्म र्‍यामको क्षमता बढाउन सकिन्छ ।

मोन्स्टर मनोरञ्जन

ग्यालेक्सी एम १४ ५जीमा ६.६ इन्चको एचडी प्लस, ९०हर्ज डिस्प्ले उपलब्धछ । ठूलो स्क्रिनले उपभोक्ताहरूका लागि सामाजिक सञ्जाल फिड मार्फत् स्क्रोल गर्न सजिलो बनाइदिन्छ । बिन्ज दर्शकहरूले सहजताका साथ आफ्नो प्रिय मनोरञ्जनको मज्जा लिन सक्नेछन् ।

मोन्स्टर कनेक्टिभिटी

ग्यालेक्सी एम १४ माछन् नेटवर्क पनि सहजताको साथ प्रयोग गर्न सकिने भएको ले, यो मोबाइल भविष्यका लागि तयार रहेको छ । तपाईं देश बाहिर जाँदा पनि यो छन् कनेक्टिभिटीको आनन्द उठाउन सक्नुहुनेछ ।

मोन्स्टर अनुभव

भ्वाइस फोकसलाई पनि समर्थन गर्दछ र यसमा तपाईंको वित्तीय एप्लिकेसनहरू, निजी आईडीहरू र अन्य गोप्य कागजातहरू स्टोर गर्नका लागि सामसङ वालेट पनि उपलब्ध छ । यसैगरी, यो मोबाइल एण्ड्रोइड १३ मा आधारित वानयुआई ५.१ कोर जडित छ । सामसङले ग्यालेक्सी एम १४ ५जिको लागि २ पुस्तासम्म ओएस स्तरोन्नति र ४ वर्षसम्म सुरक्षा अद्यावधिक प्रदान गर्नेछ ।

मेमोरीका प्रकारहरू, मूल्य र उपलब्धता

ग्यालेक्सी एम १४ ५जी तीन आकर्षक रंगहरूमा उपलब्ध रहेको छ । आइसाइ सिल्भर, बेरी ब्लु र स्मोकी टेल। ६प्लस १२८ जिबियुक्त ग्यालेक्सी एम १४ ५जी २४ हजार ९ सय ९९ रुपैयाँमा मा उपलब्ध रहेको छ । छ । यो मोडल २०२३ मे ३ देखि देशभरका सबै शोरुमहरूमा बिक्रीका लागि उपलब्ध गराएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved