रास्वपा संसदीय दलको नेताबाट डीपी अर्यालले दिए राजीनामा, रवि लामिछाने चयन हुने

नेपालभ्युज

रास्वपा संसदीय दलको नेताबाट डीपी अर्यालले दिए राजीनामा, रवि लामिछाने चयन हुने
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल नेताबाट डोलप्रसाद अर्यालले राजीनामा दिएका छन् ।

शनिबार एक विज्ञप्ती निकालेर अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएको उल्लेख गरेका छन् । यसअघि रवि लामिछाने संसदीय दलको नेता रहेकोमा नागरिकता मुद्दामा सांसद पद खारेज भएसँगै डीपी अर्याल नेता भएका थिए ।

अहिले रवि पुन सांसद निर्वाचित भएसँगै रवि नै संसदीय दलको नेता हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved