स्वर्णिम वाग्लेले आफैँलाई भोट हाल्न पाएनन्, हेरौँ तनहुँको मतदानका तीन फोटो

नेपालभ्युज

स्वर्णिम वाग्लेले आफैँलाई भोट हाल्न पाएनन्, हेरौँ तनहुँको मतदानका तीन फोटो

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर १ को उम्मेदवार रहेका डा स्वर्णिम वाग्लेले आर्फैैँलाइ भोट हाल्न पाउने भएका छैनन्। उनको तनहुँ बाहिर मतदाता नामावली रहेकाले आफैँलाई मतदान गर्न नपाउने भएका हुन्।

तनहुँमा ११ जना उम्मेदवार छन्।

तनहुँ–१ मा नेकपा एमालेका सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका गोबिन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेलाई मुख्य प्रतिस्पर्धी मानिएको छ।
हेरौँ, भानु संस्कृत मावि मतदान केन्द्र तनहुँमा मतदान भइरहँदा खिचिएकाे केही फोटो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved