एमाले फर्किँदै एकीकृत समाजवादीका मुकुन्द न्यौपाने

नेपालभ्युज

एमाले फर्किँदै एकीकृत समाजवादीका मुकुन्द न्यौपाने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता मुकुन्द न्यौपाने नेकपा (एमाले) फर्किँदैछन् । उनी आफ्नो टिमसहित एमालेमा फर्किन लागेको एमालेले जनाएको छ ।

न्यौपानेसहित नेताहरू केदार न्यौपाने, चुडामणि जंगलीलगायत एमाले प्रवेश गर्दैछन् । उनीहरूलाई एकीकृत समाजवादीले कारबाही गरेका थियो । यसपछि उनीहरू एमालेमै फर्किन लागेका हुन् ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा एमालेले पार्टी मुख्यालय च्यासलमा कार्यक्रम राखेको छ । उक्त कार्यक्रमामा एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यौपानेसहितका नेतालाई पार्टीमा स्वागत गर्ने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved