मन्त्रिपरिषद् बैठक जारी

नेपालभ्युज

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ ।

बैठकमा महत्त्वपूर्ण निर्णयहरू मन्त्रीहरूले बताएका छन् । यो नियमित बैठक हो, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मङ्गलबार मन्त्रिपरषद्को बैठक आह्वान गर्दै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved