मन्त्रिपरिषद्को बैठक बस्दै

नेपालभ्युज

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्क‌ो बैठक बस्दैछ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा अपराह्न ४ बजे बस्नेछ ।

यो नियमित बैठक हो, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हरेक मङ्गलबार बैठक राख्दै आएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved