ढाकाकुमारको ठाउँमा विन्दबासिनी कंसाकार सांसद हुने

नेपालभ्युज

ढाकाकुमारको ठाउँमा विन्दबासिनी कंसाकार सांसद हुने

काठमाडौं । रााष्ट्रिय स्वतन्त्र पार्टीले डा. ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज गरेपछि उनको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले डा. श्रेष्ठको साधारण सदस्यता खारेज गरेसँगै कंसाकारलाई संसदमा पठाउने निर्णय गरेको सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

मकवानपुरकी कंसाकारलाई रास्वपाले २ महिनाअघिमात्रै केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved