प्यूठानमा ट्याक्टर पल्टिँदा १ जनाको ज्यान गयो, ३ जना घाइते

नेपालभ्युज

प्यूठानमा ट्याक्टर पल्टिँदा १ जनाको ज्यान गयो, ३ जना घाइते

प्यूठान । प्यूठानको माण्डबी गाउँपालिका ५ रम्दी चिनमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

रा १ त ४१५६ नम्बरको ट्याक्टर दुर्घटनामा नौ बहिनी गाउँपालिका १ स्याउलिवाङ निवासी २५ वर्षीया चम्फा बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

दुर्घटनामा चालक नौ बहिनी गाउँपालिका ५ डामृका १९ वर्षीय विक्रम परियार,नौ बहिनी गाउँपालिका १ ठुलो गाउँका १८ वर्षीय दुर्गा बिक र गौमुखी गाउँपालिक- ६ लिवाङका २० वर्षीय विक्रम बोहरा रहेको प्रहरी निरीक्षक शुसिल थापा मगरले जानकारी दिए

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved