ट्याक्टर दुर्घटना

अछाममा ट्याक्टर दुर्घटना : पाँच जनाको मृत्यु

अछाम। अछामको मेल्लेख गाँउपालिकामा टयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । षोडशाबाट साँफेबगर तर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर मेल्लेख गाँउपालिका वडा नम्बर ७ नन्देगडाको सुयडीमा दुर्घटना भएको मेल्लेख...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved