आईएमई पेबाट सजिलै आईएमई लाइफको बिमा पोलिसी नवीकरण गर्न सकिने

नेपालभ्युज

आईएमई पेबाट सजिलै आईएमई लाइफको बिमा पोलिसी नवीकरण गर्न सकिने

काठमाडौं। आईएमई ग्रुपअन्तर्गत आईएमई डिजिटल सोलुसन लिमिटेडको “आईएमई पे” ले प्रदान गर्ने बिमा सेवा भुक्तानीअन्तर्गत अब सेवाग्राहीहरूले सजिलै आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको बिमा पोलिसी नवीकरण गर्न सकिने भएको छ ।

सेवाग्राहीहरूले आईएमई पे एप डाउनलोड गरी आईएमई पे एपमार्फत “इन्स्योरेन्स” को “पे प्रिमियम’’ मा गई ‘‘आईएमई लाइफ नवीकरण” क्लिक गरी मागिएको विवरण प्रदान गरी केही सेकेन्डमै आफ्नो पोलिसी नवीकरण गर्न
सक्नेछन् ।

उक्त सेवा ग्राहकहरूलाई भौतिकरूपमा बिमा कार्यालय जान नपर्ने र समयमै बिमा नवीकरण गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ उपलब्ध गरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved