मकवानपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको जित

मकवानपुर बहुमुखी क्याम्पस हेटौँडामा एमाले निकट अखिलको विरासत भत्किएको छ। आइतबार भएको स्ववियु निर्वाचनबाट सभापतिमा अखिल क्रान्तिकारीका छोइसाङ लामा अध्यक्ष निर्वाचित भएका छन्।

नेपालभ्युज

काठमाडौं। मकवानपुर बहुमुखी क्याम्पस हेटौँडामा एमाले निकट अखिलको विरासत भत्किएको छ।

आइतबार भएको स्ववियु निर्वाचनबाट सभापतिमा अखिल क्रान्तिकारीका छोइसाङ लामा अध्यक्ष निर्वाचित भएका छन्।

यसअघि त्यहाँ सधैँ एमाले निकट अखिल विजयी हुँदै आएको थियो

सोमबार बिहान प्राप्त अन्तिम मतपरिणामअनुसार उनले ८१३ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका नवराज शर्मा पौडेलले ६८२ मत प्राप्त गरे।

यसअघि मकवानपुर बहुमुखी क्याम्पसमा पहिलो पटक अखिल क्रान्तिकारीले अनेरास्ववियुको विरासत भत्काएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved