हालसम्म ५७ वटा क्याम्पसमा विजयी भएको अखिल क्रान्तिकारीको दाबी (सूचीसहित)

नेपालभ्युज

हालसम्म ५७ वटा क्याम्पसमा विजयी भएको अखिल क्रान्तिकारीको दाबी (सूचीसहित)

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचनमा अनेरास्ववियु क्रान्तिकारीले हालसम्म ५७ वटा क्याम्पसमा विजयी हासिल गरेको दाबी गरेको छ ।

क्रान्तिकारीले गरेको दाबी अनुसार उसले जितेका क्याम्पस र सभापति ।

हेर्नुस् सूची

१) सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला : सन्तोष आचार्य
२) स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम : किरण विश्वकर्मा
३) सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम : वीरभान भण्डारी
४) सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम : निराजन केसी
५) चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु : मनसुर कार्की
६) बन्गाड क्याम्पस, सल्यान : अजय बिष्ट
७) फारुला बहुमुखी क्याम्पस दार्मा, सल्यान : वरुण न्यौपाने
८) लिकु संयुक्त क्याम्पस, डोल्पा : रनचन्द्र शाही
९) जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट : जागेश्वर थापा
१०) गुराँस बहुमुखी क्याम्पस, बर्दिया : सन्जोग श्रेष्ठ
११) चन्द्रकोट बहुमुखी क्याम्पस चन्द्रकोट, गुल्मी : प्रभा पौडेल
१२) मरिण बहुमुखी क्याम्पस, सिन्धुली : विज्ञान दोर्जे बल
१३) सुनकोशी क्याम्पस, सिन्धुली : विनिता न्यौपाने
१४) शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली : गोविन्द पहाडी
१५) गोरखा क्याम्पस, गोरखा : विष्णु पाण्डे
१६) कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक : लक्ष्मण घिसिङ
१७) चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक : अमृत श्रेष्ठ
१८) नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ : सीता निमल्सिना
१९) पालुङ बहुमुखी क्याम्पस : पुष्कल श्रेष्ठ
२०) रवि क्याम्पस,पाँचथर : चन्द्रहाङ लावती
२१) सहयोगी बहुमुखी क्याम्पस, काठमाडौं : प्रदीप श्रेष्ठ
२२) जनकल्याण बहुमुखी क्याम्पस, सल्यान : एकराज ओली
२३) पद्मोदय क्याम्पस, दाङ : विष्णु गोराथोकी
२४) झिमरुक बहुमुखी क्याम्पस, प्युठान : नरेश पुनमगर
२५) सिस्ने शिक्षा क्याम्पस, रुकुम (पूर्व) : जयमान बुढा मगर
२६) गुल्मीको जनज्योति बहुमुखी क्याम्पस : जीवन पौडेल
२७) सोलुखुम्बुको बीपी कोइराला संस्कृत क्याम्पस : मोहन बस्नेत
२८) नुवाकोट कुमरी नमुना बहुमुखी क्याम्पस : सिर्जना न्यौपाने
२९) भाषा क्याम्पस, धनकुटा : सरोज थापा
३०) बौद्ध बहुमुखी क्याम्पस, काठमाडौं : जीवन तिरुवा
३१) मार्क इन्टरनेसनल क्याम्पस, दाङ : समीरजंग मल्ल
३२) सिम्रुतु क्याम्पस, रुकुम : निर्मला बुढाथोकी
३३) दार्चुला गोकुलेश्वर बहुमुखी क्याम्पस, गोकुले : नवीन बिष्ट
३४) गोरखा क्याम्पस (मोडेल कलेज), तुल्सिपुर दाङ : नयमेसन चौधरी
३५) चन्द्रदोय बहुमुखी क्याम्पस, धादिङ : संजित सुवेदी
३६) जय बागेश्वरी बहुमुखी क्याम्पस,धादिङ : नवराज त्रिपाठी
३७) आदर्श बहुमुखी क्याम्पस, धादिङ : गणेश पाण्डे
३८) अमरज्योति बहुमुखी क्याम्पस, नुवाकोट : दीक्षा मिश्र
३९) मोहन्याल बहुमुखी क्याम्पस भजनी, कैलाली : अर्जुन खत्री
४०) खदम क्याम्पस ,केरावारी मोरङ्ग : सिमान्त लुईटेल
४१) रामपुर बहुमुखी क्याम्पस, बेलौरी कलकत्ता कंचनपुर : सरस्वती तिरुवा
४२) प्रतापस्मृति कलेज दोलखा-रुपेश अर्याल
४३) क्षेत्रपाल क्याम्पस लिखु नुवाकोट : नवीन आचार्य
४४) शान्तिदीप बहुमुखी क्याम्पस,बागलुङ : जमुनादेवी शर्मा
४५) मछिन्द्र बहुमुखी क्याम्पस,धादिङ : अनिल उप्रेती
४६) श्रेङ्गेश्वर बहुमुखी क्याम्पस, गुल्मी : विशाल थापा
४७) सेटिगाउ बहुमुखी क्याम्पस बैतडी : मोहन बोहरा
४८) नेपालगन्ज नर्सिङ क्याम्पस नेपालगन्ज बाँके : दिपिका सोनी
४९) सिन्धुपाल्चोक जलबिरे भ्याली क्याम्पस : अच्यूत अधिकारी
५०) जोशिपुरमा रघुनाथ बहुमुखी क्याम्पस, कैलाली : बिनिता चौधरी
५१) आँबुखैरेनी क्याम्पस, तनहुँ : निसान मगर
५२) जनता बहुमुखी क्याम्पस, (पुनर्वास ),कंचनपुर – मनोज साउद
५३) जुगल बहुमुखी क्याम्पस, साँगाचोक : सुदर्शन अर्याल
५४) राडीज्यूला शिक्षा क्याम्पस, पश्चिम रुकुम : दिपक केसी
५५) शारदा बहुमुखी क्याम्पस, मैनापोखर वर्दिया : अरुण थारु
५६) तिला कर्णाली बहुमुखी क्याम्पस, कालिकोट : हिक्मत सिंह
५७) लटिनाथ बहुमुखी क्याम्पस,मार्मा, दार्चुला : जगदीश कोटारी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved