‘ए’ डिभिजन लिग : एपीएफको दोस्रो जित

नेपालभ्युज

‘ए’ डिभिजन लिग : एपीएफको दोस्रो जित

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा एपीएफ फुटबल क्लबले दोस्रो जित हासिल गरेको छ।

च्यासल मैदानमा बुधबार भएको खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो।

लिगमा आर्मीको यो पहिलो पराजय हो।

एपीएफका लागि मणिकुमार लामाको गोल नै निर्णायक बन्यो। ३७औँ मिनेटमा मणिले गोल गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved