सत्ता गठबन्धनको बैठक जारी, प्रभु साह पनि समेटिए

नेपालभ्युज

सत्ता गठबन्धनको बैठक जारी, प्रभु साह पनि समेटिए

काठमाडौं। उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सत्ता गठबन्धन र नेकपा एमालेको बैठक जारी छ । उम्मेदवारी दर्ता गर्नुअघि गठबन्धन र एमालेको बैठक बसेको हो ।

आजको बैठकमा आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साह पनि सहभागि छन् । यसअघि नौ दलीय रहेको गठबन्धनम अब १० वटा दल पुगेका छन् ।

गठबन्धनको बैठक उपराष्ट्रपतिको उम्मेदवार, गठबन्धन विस्तारलगायतको विषयमा छलफल केन्द्रित रहने जसपा नेता राजेन्द्र श्रेष्ठले बताए । राष्ट्रपतिमा जसपा र नागरिक उन्मुक्ति पार्टीले दाबी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved