जनमोर्चाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

नेपालभ्युज

जनमोर्चाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौं। राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष चित्रबहादुर केसीसहितका नेताले बालुवाटारमा पुगेर नागरिकका समस्या समाधानको पहल गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

महँगी बढेको, लघवित्त र सहकारीबाट नागरिक पीडित बनेको, अराजकता बढेको, विदेशी शक्तिको हस्तक्षेप बढेको लगायतका विषयमा जनमोर्चाले ज्ञापनपत्र बुझाएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved